कपडा बैङ्कलाई ३३ थान कपडा सहयोग
२०८२ वैशाख १७, ०९:३५
धनगढीः धनगढीको कपडा बैङ्कलाई ३३ थान कपडा सहयोग गरिएको छ।
कैलालीको गोदावरी नगरपालिका-६ बडेहाका डाक्टर लक्ष्मी राज पाठकले कपडा बैङ्कलाई ३३ थान कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस