सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट ट्यापेन्डाडोलसहित एक युवक पक्राउ

२०८१ चैत्र ६, ०७:३४ खबर संवाददाता

धनगढीः धनगढीबाट ट्यापेन्डाडोलसहित एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडी बस्ने २२ वर्षीय करन रतौकी ट्यापेन्डाडोल ट्याब्लेटसहित पक्राउ परेका हुन्। रतौकीलाई ३२ पिस लागूऔषध ट्याब्लेट ट्यापेन्डाडोलसहित वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस