सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पुरोहित तालिम लिँदै

तस्विरः रासस
तस्विरः रासस
२०८१ चैत्र ५, १०:४० खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाको आयोजना तथा नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घसँगको संयोजन तथा विभिन्न सरकारी, गैरसरकारी र निजी संस्थाहरुसँगको समन्वय र सहकार्यमा धनगढीमा सञ्चालनमा रहेको “सिप तथा रोजगार मेला” मा पुरोहित तालिम लिँदै सहभागीहरु। 

कमेन्ट लोड गर्नुस