सुदूर नेपाललाई विश्वसँग जोड्दै

हुरीले उडाएको सेती अस्पतालको टिनको छानो अझै पुनःनिर्माण भएन

 हुरीले उडाएको सेती अस्पतालको ओपीडी बाहिरको टिनको छानौ अझै मर्मत भएको छैन्।

 गर्मीको समयमा ओपीडी बाहिर बिरामी तथा कुरुवाहरुको सहजताका लागि टिनको छानो हालिएको थियो।

 गत जेष्ठ २३ गतेको हुरीले छानो उडाएपछि मर्मत नभएको हो।

फोटो : बिरबहादुर सिहँ
फोटो : बिरबहादुर सिहँ
२०७६ असार २३, ०४:०१
कमेन्ट लोड गर्नुस