सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल ‘ए’ टिमका कप्तान विनोद भण्डारी अनसोल्ड

२०८१ असोज २०, ०६:३२ खबर संवाददाता

काठमाडौँः नेपाल प्रिमियर लिगको अक्सनमा विनोद भण्डारी अनसोल्ड भएका छन्।

क्याटेगोरी ‘ए’मा आफूलाई राखेका उनलाई कुनै टिमले पनि आबद्ध गर्न नचाहेपछि अनसोल्ड भएका हुन्। कुनै समयका नियमित राष्ट्रिय टिमबाट खेलिरहेका विनोद भण्डारी अहिले भने टिममा समेत नियमित छैनन्।
 

कमेन्ट लोड गर्नुस