सुदूर नेपाललाई विश्वसँग जोड्दै

झाँसीमा पटका कम्पनीमा विस्फोट, सात महिलासहित ८ घाइते

फोटो : अमर उजाला
फोटो : अमर उजाला
२०८१ असोज १५, ०७:५२

धनगढी : भारतको झाँसीमा रहेको अवैध पटक कम्पनीमा विस्फोट भएको छ। मङ्गलवार दिउँसो समथर कस्बा पहाडपुरमा रहेको अवैध पटका कम्पनीमा विस्फोट हुँदा सात महिलासहित आठ जना भाइते भएका छन।

पटकामा बारुद भर्दै गर्दा विस्फोट भएको भारतीय सञ्चार माध्यमले बताएका छन्। घाइतेहरूको मेडिकल कलेजमा उपचार हुँदैन। चार महिलाको अवस्था गम्भीर रहेको छ। सरकारी जमिनमा अवैध रूपमा कम्पनी सञ्चालन गरिएको थियो। घाइते हुनेहरूमा आरती, रोहिणी, लक्ष्मण, रवि, बन्ने, महेश लगायत रहेका छन। एसपी (आरए) गोपीनाथ सोनीले उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गराएका हुन्।

 

कमेन्ट लोड गर्नुस