सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनएमबी बैँकले मनायो विश्व मुटु दिवस

२०८१ असोज १३, ०६:२९

धनगढी : एनएमबी बैँकले विश्व मुटु दिवस मनाएको छ। एनएमबी बैँकको धनगढी चौराह शाखाले दिवस मनाएको हो।

बैँकका कर्मचारीहरूलाई चिकित्सकहरूले मुटुको स्वास्थ्य तथा मुटी रोगको विषयमा जानकारी गराएका हुन्। धनगढीको सञ्जीवनी अस्पतालका चिकित्सक डाक्टर सुमन चौधरी र स्वस्तिक काडियो हस्पिटलका चिकित्सक सन्दीप शर्माले परामर्श दिएका हुन्। उनीहरूले बैँकका कर्मचारीलाई मुटु रोग र मुटु स्वस्थ राख्ने विषयमा सचेत गराएका हुन्।

 

कमेन्ट लोड गर्नुस