१९२ नायव सुब्बासहित २४२ कर्मचारीको सरुवा (सूचीसहित)
काठमाडौँः सर्वोच्च अदालतले १९२ जना नायब सुब्बा (नासु) सहित २४२ कर्मचारीको सरुवा गरेको छ।
सरुवा सूचीअनुसार सर्वोच्चका नायब सुब्बाद्वय शालिकराम पाण्डे र रविन्द्र ढुंगानालाई काठमाडौं जिल्ला अदालतमा र सर्वोच्चमा दरबन्दी रहेर काठमाडौं जिल्ला अदालतमा काजमा रहेका युवराज पन्थीको दरबन्दी काठमाडौंमै कायम गरिएको छ।
त्यस्तै विशेष अदालतका नायब सुब्बा खिलाराज काफ्लेको पनि काठमाडौं जिल्ला अदालतमै सरुवा भएको छ। सर्वोच्चले कम्प्युटर अपरेटर, पुस्तकालय सहायक, डिट्ठा, सर्वेक्षक, तामेलदारलगायतका कर्मचारीको सरुवा गरेको हो।.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)