सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफ यु–१७ च्याम्पियनसिपमा  नेपाल पाकिस्तानसँग पराजित

२०८१ असोज ५, ०८:३२ खबर संवाददाता

काठमाडौँः साफ यु–१७ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा शनिवार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको हो। पाकिस्तानको जितमा खेलको ८२ औं मोहम्मद थलहले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। समूह ‘बी’ मा रहेको नेपालले आउने सोमवार श्रीलंकासँग खेल्ने तालिका रहेको छ।  
 

कमेन्ट लोड गर्नुस