सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नुहाउनेक्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

२०८१ साउन ३२, ०९:५३ खबर संवाददाता

धनगढीः कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको टीकापुर नगरपालिका–६ की ६५ वर्षीया राजकुमारी बुढाथोकीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो। आफ्नै घरको धारामा नुहाउने क्रममा मोटरबाट करेन्ट लागि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस