सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सर्पको टोकाईबाट एक महिला घाइते

२०८१ साउन २७, ०६:२८ खबर संवाददाता

धनगढीः कैलालीमा सर्पको टोकाईबाट एक महिला घाइते भएकी छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापुरकी मनिषा भुल सर्पको टोकाईबाट घाइते भएकी हुन। उनको टीकापुर अस्पतालमा उपचार हुँदैछ।
 

कमेन्ट लोड गर्नुस