सुदूर नेपाललाई विश्वसँग जोड्दै

हावाहुरी अपडेट: एक जनाको मृत्यु, ८१ जना घाइते

२०७६ जेठ २४, १२:०३ खबर संवाददाता

कैलाली र कंचनपुरमा हावाहुरीका कारण एक जनाको मृत्यु भएको  छ  भने ८१ जना घाइते भएका छन्। हावाहुरीकै कारण मोटरसाइकल र टिप्पर ठोक्किदा मोटरसाइकल चालक  वीर बहादुर चौधरीको मृत्यु भएको छ। अन्य घाइतेको सेती अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट लोड गर्नुस