धनगढी–११ मा घरमाथि रूख ढल्यो
२०८१ साउन ४, ०४:१९
धनगढीः कैलालीको धनगढीमा एक घरमाथि रूख ढलेको छ।
आज (शुक्रबार) धनगढी उपमहानगरपालिका–११ का कपिन्द्र पन्तको घरमा रूख ढलेको हो।
घरमाथि रूख ढलेपछि नगरप्रहरीले ढलेको रुख काटेर सहयोग गरेको छ।
कमेन्ट लोड गर्नुस