नेपाल आइडलका विजेता करणलाई प्रधानमन्त्रीले दिए गितार उपहार
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/Gitar.jpg?itok=Aof5Vbgx)
२०८१ असार १२, ०९:१६
काठमाडौँः नेपाल आइडल सिजन पाँचका विजेता करण परियारलाई बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गितार उपहार दिएका छन्।
खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको पनि प्रचण्डले बताए। युवापुस्तासँग आफू सँगसँगै रहेको बताउँदै उनले सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरे।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/WhatsApp Image 2024-06-30 at 9.17.06 PM.jpeg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
कमेन्ट लोड गर्नुस