सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल प्रहरीका ४ एसएसपी डीआईजीमा बढुवा सिफारिस

२०८१ जेठ ५, ०६:०० खबर संवाददाता

काठमाडौँः गृह मन्त्रालयले नेपाल प्रहरीका चार एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ।

शुक्रवार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस हुने एसएसपीहरूमा कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी रहेका छन्।

FB_IMG_1715966703138-724x1024

कमेन्ट लोड गर्नुस