सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैंकलाई ५८ थान कपडा सहयोग

२०८० चैत्र २६, ०१:२७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीस्थित कपडा बैंकलाई ५८ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीका प्रेमबहादुर शाहले ५८ थान कपडा सहयोग गरेका हुन्।

कमेन्ट लोड गर्नुस