सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओपेरा होटल महेन्द्रनगरको क्यासिनोमा आगलागी

२०८० चैत्र २३, ०९:४७ खबर संवाददाता

धनगढीः कञ्चनपुरको महेन्द्रनगरस्थित ओपेरा होटलभित्र रहेको क्यासिनोमा आगलागी भएको छ।

बिहीवार बिहान ३ बजे महेन्द्रनगरस्थित ओपेरामा रहेको सिएमजी ग्यामिङ क्लब(क्यासिनो)मा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आगलागीबाट ८० लाखको क्षती भएको छ। क्यासिनोभित्रको भवनमा तार सर्ट भएर आगलागी भएको बताइएको छ।

कमेन्ट लोड गर्नुस