सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा कुहिएको अवस्थामा शव फेला

फोटो ः निगरानी खबर
फोटो ः निगरानी खबर
२०८० चैत्र १३, ०८:१५

धनगढीः कञ्चनपुरमा कुहिएको अवस्थामा शव फेला परेको छ। महेन्द्रनगरको खुला मञ्चको पछाडी एक पुरुषको शव फेला परेको हो।

प्रहरीका अनुसार खुला मञ्चको पर्खाल पछाडी भीमदत्त नगरपालिकाले सब्जीमन्डी व्यवस्थापनका लागि बनाएको नयाँ भवन संरचनाको पछाडीको रुखसँग टासिएको अवस्थामा शव फेला परेको छ। शव कुहिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

अहिलेसम्म शवको पहिचान खुलेको छैन।

 

कमेन्ट लोड गर्नुस