सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटामा मयूर

२०८० चैत्र ७, ११:५९ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको मयूर। शुक्लाफाँटा साढे चारसय भन्दा बढी प्रजातीका चराचुरुङ्गीको बासस्थान पनि हो। तस्बिरः रासस

कमेन्ट लोड गर्नुस