कपडा बैंकलाई ४२ थान कपडा सहयोग
२०८० मंसिर १८, १०:२४
धनगढीः धनगढीको कपडा बैंकलाई ४२ थान कपडा सहयोग गरिएको छ। धनगढी उपमहानगरपालिका १ शान्ति नगरकी उर्मिला कुँवरले बैंकलाई ४२ थान कपडा सहयोग गरेकी हुन्।
कमेन्ट लोड गर्नुस