सुदूर नेपाललाई विश्वसँग जोड्दै

खुल्यो पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड

२०८० भदौ १४, ०८:४८ खबर संवाददाता

काठमाडौं: मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलनजिकै पहिरोको कारण अवरुद्ध सडक भर्खरै छ।

उक्त सडकखण्ड भर्खरैमात्र दुईतर्फी सञ्चालनमा आएको भरतपुरस्थित सडक डिभिजन कार्यालयका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए।

कमेन्ट लोड गर्नुस