सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन तस्करी प्रकरणमा दुई चिनियाँ नागरिक पक्राउ

२०८० साउन २६, ०९:३६ खबर संवाददाता

काठमाडौं:  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्वीन्टल सुन तस्करी प्रकरणमा दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

ब्यूरोका एक अधिकृतका अनुसार, चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान पक्राउ परेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस