कञ्चनपुरमा एक पुरुषको शव फेला

२०८० साउन १९, ०८:२१
कञ्चनपुरः कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणी स्थित बन्दा नदीको बगरमा नामथर नखुलेको ३०/३५ वर्षीय पुरुष मृत अवस्थामा बिहीवार साँझ फेला परेका हुन्। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय झलारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।




कमेन्ट लोड गर्नुस