दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
२०८० साउन ४, ०८:२०
दार्चुलाः दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
दार्चुलाको गुलिजार आसपास भएर ३.५ म्याग्निच्युडको बुधवार भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दले जनाएको छ। केन्द्रका अनुसार बेलुका ७ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो।
कमेन्ट लोड गर्नुस