सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ २०, ०९:०१खबर संवाददाता

रसुवा बाढी: सुदूरपश्चिममा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन गरिदै

धनगढी: रसुवा बाढीमा बेपत्ता व्यक्तिहरूको पहिचानका लागि सुदूरपश्चिममा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू... विस्तृतमा

भदौ २०, ०८:५६खबर संवाददाता

कैलालीमा १ लाख २६ हजार रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद

कैलाली: कैलालीमा भारतबाट भन्सार छली गरी ल्याइएका करिब १ लाख २६ हजार ४ सय रुपैयाँ बराबरका सामान प्रहरीले बरामद... विस्तृतमा

भदौ २०, ०८:५४खबर संवाददाता

कञ्चनपुरमा ३० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले ३० लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ।

भदौ २०, ०८:४५खबर संवाददाता

बाजुरामा पहिरोले गोठ पुरिँदा तीन गोरु म*रे, सात बाख्रा घाइते

बाजुरा: अविरल वर्षासँगै आएको पहिरोले बाजुरा जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका–५ डोगडी मच्छेनेडीमा गोठ पुरिँदा... विस्तृतमा

भदौ २०, ०८:३०खबर संवाददाता

धनगढीका उपेन्द्र शाही भारतमा हुने 'एमटीभी रोडिज' को यात्रामा

धनगढी: धनगढी उपमहानगरपालिका–१२ डी गाउँका उपेन्द्र शाही ‘अप्पी’ भारतकाे एमटीभी रोडिजको नयाँ यात्रामा निस्किएका छन्।

भदौ २०, ०८:२३खबर संवाददाता

नेपाली काँग्रेस गोदावरी कमिटीद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख सहयोग

अत्तरिया: भोटेकोशीमा आएको बाढीका कारण प्रभावित भएकाहरुका लागि नेपाली काँग्रेस गोदावरीले सहयोग गरेको छ ।