सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजना बन्दै
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी दोस्रो पञ्चवर्षीय योजना (२०८३/०८४–२०८७/०८८) मार्फत प्रदेशवासीको गुणस्तरीय... विस्तृतमा
आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ
काठमाडौँः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएपछि नेपाल... विस्तृतमा
सुदूरपश्चिममा बालअधिकार प्रवद्र्धनका लागि प्रदेशस्तरीय समिति गठन
धनगढीः सुदूरपश्चिम प्रदेशमा बालबालिकाको अधिकार सुनिश्चित गर्न तथा नीतिगत तहमा प्रभावकारी कार्यान्वयनका लागि... विस्तृतमा
दार्चुलामा जिप दुर्घटना, तीन जना घाइते
दार्चुलाः दार्चुलामा जिप दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन्।
कञ्चनपुरको शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो
कञ्चनपुरः यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको छ।
सीमा सुरक्षामा कडाइ : कैलाली–कञ्चनपुरमा सशस्त्र प्रहरीको जनशक्ति थप
धनगढी: सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली र कञ्चनपुर जिल्लाको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालले सुरक्षा... विस्तृतमा
- ‹ previous
- 848 of 21565
- next ›