उपमेयर चन्दद्वारा आफ्नो सुविधाको रकमबाट विपन्न विद्यार्थीलाइ सहयोग
बैतडी: दशरथचन्द नगरपालिकाकी उप–प्रमुख कौशीला चन्दले आफ्नो सेवा,सुविधा बाफतको रकम विपन्न तथा जेहेन्दार... विस्तृतमा
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
काठमाडौँ: नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको... विस्तृतमा
कञ्चनपुरमा अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
कञ्चनपुरः कञ्चनपुर प्रहरीले अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर नियन्त्रणमा लिएको छ।
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
दार्चुला: सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रूपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने भएको... विस्तृतमा
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा... विस्तृतमा
डा. गोविन्द केसीले सात बुंदे सहमति जनाउदै तोडे अनसन
धनगढी: धनगढीमा अनसनरत डाक्टर गाेविन्द केसीले अनसन ताेडेका छन् । बाजुराकाे गाैमुल गाउँपालिका-२ घर भएका ४२ वर्षीय... विस्तृतमा
- ‹ previous
- 746 of 22150
- next ›