सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा. गोविन्द केसीले सात बुंदे सहमति जनाउदै तोडे अनसन

२०८३ साउन ११, ०९:२४ खबर संवाददाता

धनगढी: धनगढीमा अनसनरत डाक्टर गाेविन्द केसीले अनसन ताेडेका छन् । बाजुराकाे गाैमुल गाउँपालिका-२ घर भएका ४२ वर्षीय चक्र बहादुर धामीकाे हातबाट जुस पिएर अनसन ताेडेका हुन् ।

सहिद दशरथचन्द स्वास विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीमबहादुर चन्दकाे राजीनामाकाे मागबाट पछि हटेपछि सम्झाैता भएकाे हाे ।

कमेन्ट लोड गर्नुस