कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीः कैलाली र कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।
कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।
टीकापुरमा बोलेरो र ग्यास ट्रक ठोक्किँदा सहचालकको मृत्यु, चालक घाइते
धनगढीः कैलालीको टीकापुरमा बोलेरो र ग्यास ट्रक ठोक्किँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
सेती अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक जान रोक
धनगढीः सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकलाई कार्यालय समयमा निजी क्लिनिक जान रोक लगाइएको छ। सेती प्रादेशिक... विस्तृतमा
कञ्चनपुरमा अवैध रूपमा बढ्यो इलेक्ट्रिक स्कुटर आयात
कञ्चनपुर: कञ्चनपुरमा भन्सार छलेर अवैध रूपमा इलेक्ट्रिक स्कुटर आयात बढेपछि स्थानीय प्रशासनले कडाइ गरेको छ।
बढ्यो हवाई भाडा (सूचीसहित)
काठमाडौं: नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै भाडा समेत बढेको छ । निगमले १७ साउनबाट लागू हुने गरी इन्धनको... विस्तृतमा
- ‹ previous
- 632 of 22089
- next ›