नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने
काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आइटी) उद्योगलाई प्रोत्साहन... विस्तृतमा
पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध
काठमाडौँ : बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् ।
धनगढीबाट १६ वर्षीय बालक बेपत्ता, खोजी गरिदिन परिवारको अपिल
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘ए’ गाउँका १६ वर्षीय नरेश ढाँट बेपत्ता भएका छन्।
नेपाल प्रिमियर लिगअन्तर्गत आजका खेल होलान् ?
धनगढीः नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शनिबार दुई खेल हुने कार्यतालिका छ। पहिलो खेल लुम्बिनी लायन्स र चितवन... विस्तृतमा
रास्वपा सचिवालय बैठक बस्दै
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सचिवालय बैठक आज बस्ने भएको छ ।
कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ
धनगढीः कैलालीमा लागुऔषध कारोबार तथा सेवनविरुद्ध प्रहरीले चलाएको कारबाहीका क्रममा दुई छुट्टाछुट्टै स्थानबाट तीन जना... विस्तृतमा
- ‹ previous
- 64 of 22055
- next ›