सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख १२, ०२:५३खबर संवाददाता

डोटीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

धनगढीः डोटीको जोरायल गाउँपालिका–२ बुडरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती... विस्तृतमा

वैशाख १२, ०२:०८खबर संवाददाता

कञ्चनपुर प्रहरीले दुई थान ट्याक्टरहित समात्यो झण्डै १६ लाखको अबैध सामान

कञ्चनपुरः कञ्चनपुर प्रहरीले दुई थान ट्याक्टरसहित झण्डै १६ लाख मुल्यको अबैध सामान आफ्नो नियन्त्रणमा लिएको छ।

वैशाख १२, ०१:४०खबर संवाददाता

धनगढीमा किशोरकिशोरी नै लागुऔषधमा, चोरीमा संलग्न किशोर सार्वजनिक

धनगढीः कैलालीको धनगढीमा किशोरकिशोरी नै लागुऔषध सेवनदेखि ओसारपसासम्मै संलग्न हुने गरेको पाइएको छ।

वैशाख १२, ०१:०१कमल सावद

माटो विज्ञान अनुसन्धान केन्द्रले ड्रोनबाट विषादी छर्किने प्रविधिको परिक्षण गर्दै

धनगढीः कञ्चनपुरको पुनर्वासमा मङ्गलवार १६ लिटर क्षमता भएको ड्रोनबाट मकैमा विषादी छर्किइएको छ।

वैशाख १२, १२:१८खबर संवाददाता

धनगढीको सहिद गेटबाट चोरी भएको मोटरसाईकल फेला, २ युवक पक्राउ

धनगढीः धनगढीको सहिद गेटबाट चोरी भएको मोटरसाईकल फेला परेको छ।

वैशाख १२, ११:१७खबर संवाददाता

अत्तरियाको प्रेरणा सपिङ सेन्टरमा आगलागीबाट ४७ लाख बढीको क्षति

धनगढीः कैलालीको अत्तरियामा रहेको प्रेरणा सपिङ सेन्टरमा भएको आगलागीबाट ४७ लाख बढीको क्षति भएको छ।