सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ७, ०७:३३खबर संवाददाता

बाजुरामा दुई बालिका कर्णाली नदीमा डुबेर बेपत्ता

बाजुराः बाजुराको दुई बालिका कर्णाली नदीमा बगेर बेपत्ता भएका छन्।

वैशाख ७, ०७:२२खबर संवाददाता

कैलालीबाट बोईलर कुखुरासहित एक लाख बढीका सामान बरामद

धनगढीः कैलालीबाट बोईलर कुखुरासहित एक लाख बढीका सामान बरामद गरिएको छ।

वैशाख ७, ०७:१४खबर संवाददाता

आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

धनगढीः हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम... विस्तृतमा

वैशाख ७, ०५:५९खबर संवाददाता

त्रिभुवन विमानस्थलमा बेवारिसे अवस्थामा सुन फेला

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ।

वैशाख ६, १०:३६खबर संवाददाता

१४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्डको कबड्डीमा सुदूरपश्चिमका दुबै टोली विजयी

काठमाडौँः १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्डको कबड्डीमा सुदूरपश्चिमले दोहोरो उपाधि जित्यो। सुदूरपश्चिम छात्र... विस्तृतमा

वैशाख ६, ०८:५१खबर संवाददाता

नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शपथ लिएका छन्। बिहीवार मुख्यमन्त्रीमा नियुक्त... विस्तृतमा