सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त
धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन्।
धनगढी उपमहानगरपालिका विरुद्ध उच्च अदालतमा दायर रिट खारेज
धनगढीः धनगढी उपमहानगरपालिका विरुद्ध उच्च अदालत दिपायलमा दायर रिट खारेज भएको छ।
जोशीपुरका परशुरामको गहुँबालीमा आगलागी
धनगढीः कैलालीमा एक जनाको गहुँबालीमा आज (बिहीवार) आगलागी भएको छ।
कञ्चनपुरमा २० जनाको गहुँबालीमा आगलागी, आठ बिघाको गहुँबाली जलेर नष्ट
कञ्चनपुरः कञ्चनपुरमा गहुँबालीमा बिहीवार आगलागी भएको छ।
सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीले गरे दाबी पेस
धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले दाबी पेस... विस्तृतमा
सुदूरपश्चिमको मुख्यमन्त्रीमा समर्थन गर्न एमालेलाई समाजवादीको अल्टिमेटम
धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई समर्थन गर्न... विस्तृतमा
- ‹ previous
- 5185 of 22115
- next ›