सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र २१, ०१:०८खबर संवाददाता

धनगढीमा पनि पठाओ ले ‘बाइक राइड’ सेवा विस्तार गर्ने

धनगढीः राइड सेयरिङ व्यवसाय कम्पनी पठाओ ले कैलालीको धनगढी सहरमा पनि ‘बाइक राइड’ सेवा विस्तार गर्ने भएको छ।

चैत्र २१, १२:४८खबर संवाददाता

बझाङ र इलाममा निर्वाचन अधिकृत तोकिए

काठ्माडौंः निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ।

चैत्र २१, १२:३४खबर संवाददाता

सुदूरपश्चिममा मुख्यमन्त्री चयन गर्न सत्ता गठबन्धनभित्रै उल्झन

धनगढीः सत्ता गठबन्धनभित्रै सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री चयन गर्ने विषय पेचिलो बनेको छ।

चैत्र २१, १२:०३रासस

उत्पादकत्व बढाउन अनुदानमा ‘स्यालो ट्युबवेल’

कञ्चनपुर: किसानका खेतमा सिँचाइ सुविधा उपलब्ध गराई उत्पादकत्व बढाउन शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१० को... विस्तृतमा

चैत्र २१, ११:१८खबर संवाददाता

सुदूरपश्चिममा प्रहरीले समात्यो ३१३ जुवाडे, ताससहित नगद बरामद

धनगढीः सुदूरपश्चिममा तीन सय १३ जुवाडे पक्राउ परेका छन्।

चैत्र २१, ११:१६खबर संवाददाता

कैलालीमा एक जनाको शव फेला

धनगढीः कैलालीको जानकी गाउँपालिका–५ पथरैया कर्णाली क्रसर उद्योग नजिक एक जनाको शव फेला परेको छ।