सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र १५, १२:५३खबर संवाददाता

नागरिक उन्मुक्तिका दुई मन्त्रीलाई तोकियो जिम्मेवारी

धनगढीः नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य बनेका दुई जना मन्त्रीलाई जिम्मेवारी तोकिएको छ।

चैत्र १५, १२:३०खबर संवाददाता

श्रीमान् वैदेशिक रोजगारीमा, श्रीमती परिवारकै सदस्यबाट हिंसामा

धनगढीः डोटीको आदर्श गाउँपालिका–४ की २८ वर्षीया लक्ष्मी भाटलाई २०७८ जेठ १३ गते आफ्नै श्रीमानले जलाए।

चैत्र १५, ११:४७खबर संवाददाता

कैलालीको गोदावरीमा अर्धचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु 

धनगढीः कैलालीको गोदावरीमा अर्धचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ।

चैत्र १५, ११:३४खबर संवाददाता

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर... विस्तृतमा

चैत्र १५, १०:५८खबर संवाददाता

सुदूरपश्चिममा नागरिक उन्मुक्तिका २ मन्त्रीले पदभार ग्रहण गर्दै

धनगढी: सुदूरपश्चिम प्रदेशका २ जना बिना विभागीय मन्त्रीहरूले पदभार ग्रहण गर्ने भएका छन्। नेपाली काँग्रेसका संसदीय... विस्तृतमा

चैत्र १५, १०:३४रासस

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु

कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सङ्कटापन्न खरमयुर गणना सुरु भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु... विस्तृतमा