सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन ४, १२:११खबर संवाददाता

सुदूरपश्चिममा ‘अटोक्लेभ’ खरिदमा चलखेल, ५ करोड अनियमितता हुने आंशका

धनगढीः सुदूरपश्चिममा चार अस्पतालका लागि खरिद गर्न लागेका फोहरमैला व्यवस्थापन प्लान्ट (अटोक्लेभ) खरिदमा ठूलो आर्थिक... विस्तृतमा

फाल्गुन ४, १२:०५खबर संवाददाता

दुई जिल्लाबाट भन्सार छलीका सामान बरामद

धनगढीः दुई जिल्लाबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

फाल्गुन ४, १०:५६खबर संवाददाता

बझाङको परकाट्ने केन्द्रविन्दु भएर भूकम्पको धक्का

बझाङ: बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ।

फाल्गुन ४, १०:०७खबर संवाददाता

सुदूरपश्चिममा १८.५ प्रतिशत व्यापारिक प्रतिष्ठान महिलाको स्वामित्वमा

धनगढीः सुदूरपश्चिमको व्यापार स्वामित्वमा महिलाको पहुँच बढ्दै गएको सरकारी सर्वेक्षणले देखाएको छ।

फाल्गुन ४, १०:०४खबर संवाददाता

कैलालीको विभिन्न स्थानबाट ४ जना युवक पक्राउ

धनगढीः कैलालीको विभिन्न स्थानबाट एकै दिन ४ जना युवक पक्राउ परेका छन्।

फाल्गुन ४, ०९:३१खबर संवाददाता

धनगढीबाट लागूऔषध मुद्दाका फरार प्रतिबादी पक्राउ

धनगढीः कैलालीको धनगढीबाट लागूऔषध मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन्।