सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागूऔषध मुद्दाका फरार प्रतिबादी पक्राउ

२०८० फाल्गुन ४, ०९:३१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट लागूऔषध मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-२ बस्ने ३४ वर्षीय गोरे भन्ने रबी शर्मालाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार दिउँसो सोही स्थानबाट पक्राउ गरेको हो। जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ४ महिना १९ दिन कैद सजाय ठहर भएपछि उनी फरार रहेका थिए। 

कमेन्ट लोड गर्नुस