सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन ५, ०१:००खबर संवाददाता

राहुलरामको बैदेशिक रोजगारीको सपना खोलामै बिलायो

धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बाह्रकुण्डाका राहुलराम कामी वैदेशिक रोजगारीमा जाने तयारीमा थिए।

फाल्गुन ५, १२:२३खबर संवाददाता

बुटवलस्थित सुप्रिम सहकारीका अध्यक्ष र शाखा प्रमुख पक्राउ

रुपन्देहीः वचतकर्ताको करिब सवा १ अर्ब रूपैयाँ हिनामिना गरेको बुटवलको सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र... विस्तृतमा

फाल्गुन ५, ११:३९खबर संवाददाता

दुई जिल्लाका विभिन्न स्थानबाट ४ लाख बढीका सामान बरामद 

धनगढीः दुई जिल्लाका विभिन्न स्थानबाट ४ लाख बढीका सामान बरामद गरिएको छ।

फाल्गुन ५, ११:३४खबर संवाददाता

मन्त्री धामीको एक वर्षे प्रगतिः ३५ सय ९४ नयाँ उद्योग दर्ता, १९ सय उद्यमी सिर्जना

धनगढीः सुदूरपश्चिममा तीन हजार पाँच सय ९४ नयाँ उद्योग दर्ता भएका छन्।

फाल्गुन ५, १०:२८कमल सावद

धनगढीमा द्रुतमार्ग कालोपत्र गर्न रोकिएको काम सुरु भएन

धनगढीः कैलालीको धनगढीमा द्रुतमार्ग कालोपत्रको काम रोकिएको छ। चिसो मौसमका कारण रोकिएको काम अझै सुरु भएको छैन।

फाल्गुन ५, १०:०८कमल सावद

कैलालीको गौरीगंगाका पदाधिकारीको पारिश्रमिकमा ६ महिनामा ५६ लाख खर्च

धनगढीः कैलालीको गौरीगंगा नगरपालिका जनप्रतिनिधिहरूले एक महिनामा मात्र ८ लाख २९ हजार पारिश्रमिक बुझ्दै आएका छन्।... विस्तृतमा