सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ३, ०७:४४खबर संवाददाता

कैलालीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

धनगढीः कैलालीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

वैशाख ३, ०७:२९खबर संवाददाता

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै 'चैती छठ' सम्पन्न

महोत्तरी: मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य (अर्घ) दिँदै सम्पन्न भएको छ। पञ्चमी... विस्तृतमा

वैशाख ३, ०७:१३खबर संवाददाता

एसिसी प्रिमियर कपः नेपालले आज हङकङसँग खेल्ने

काठमाडौंः एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ। ओमानको अल अमेरत... विस्तृतमा

वैशाख ३, ०६:१५खबर संवाददाता

आज यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

धनगढीः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार... विस्तृतमा

वैशाख ३, ०५:४२

इजरायलमाथि गरेको आक्रमणप्रति अमेरिका र उसका सहयोगी देशद्वारा निन्दा

इरानले गए राति इजरायलमाथि गरेको आक्रमणको पश्चिमा देशले निन्दा गर्दै त्यो आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने... विस्तृतमा

वैशाख २, ०९:४७खबर संवाददाता

अफगानिस्तानमा भारी वर्षा हुँदा बाढीमा परी ३३ जनाको मृत्यु

एजेन्सीः अफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको मृत्यु भएको सरकारको प्रकोप व्यवस्थापन... विस्तृतमा