वैशाख १०, ०४:५४खबर संवाददाता
डोटीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षकको प्रमाणपत्र नै नक्कली
धनगढीः डोटीमा कार्यरत एक सशस्त्र प्रहरी निरीक्षक विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
वैशाख १०, ०४:२६खबर संवाददाता
कञ्चनपुरबाट एक लाख बढीको भन्सार छलीको सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले एक लाख बढीको भन्सार छलीको सामान बरामद गरेको छ।
वैशाख १०, ०४:१७खबर संवाददाता
दोधारा–चाँदनीमा अघि बढेन सुक्खा बन्दरगाह, जग्गा प्राप्तिमै सकस
कञ्चनपुरः कञ्चनपुरको दोधारा–चादँनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माण गर्न जग्गा प्राप्तिमै सकस भइरहेको छ।
वैशाख १०, ०३:२३खबर संवाददाता
भरूवा बन्दुकसहित एक जना पक्राउ
नवलपरासीः नवलपरासीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन।
वैशाख १०, ०१:५२खबर संवाददाता
टीकापुरमा एमालेका नेतासहित १४ जुवाडे पक्राउ
धनगढीः कैलालीको टीकापुरमा नेकपा एमालेका एक नेतासहित १४ जना जुवाडे पक्राउ परेका छन्।
वैशाख १०, ०१:२९खबर संवाददाता
कतारी राजाको सम्मानमा भोलि सार्वजनिक बिदा
काठमाडौँः कतारी राजाको सम्मानमा भोलि (मंगलबार) सार्वजनिक विदा दिइने निर्णय भएको छ।
- ‹ previous
- 4078 of 21026
- next ›