सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख १७, ०७:१२खबर संवाददाता

कस्तो रहला आजको मौसम?

धनगढीः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार... विस्तृतमा

वैशाख १७, ०६:१६खबर संवाददाता

यी पाँच ठाउँमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि

काठमाडौँः विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूमा तापक्रम बढ्दो क्रममा छ। तराईका भू–भागहरूमा तापक्रम ४० डिग्री... विस्तृतमा

वैशाख १७, ०६:०७खबर संवाददाता

इलाममा अग्रता बढाउँदै एमाले

इलामः प्रतिनिधि सभा अन्तगरत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले आफ्नो अग्रता बढाउँदै लगेको छ। फाकफोक थुम... विस्तृतमा

वैशाख १७, ०६:०२खबर संवाददाता

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौँः गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात... विस्तृतमा

वैशाख १७, ०५:५६खबर संवाददाता

बझाङ–१ः कांग्रेस उम्मेदवार सिंहको अग्रता

बझाङ: बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले... विस्तृतमा

वैशाख १६, १०:५५खबर संवाददाता

बझाङ उपनिपर्वाचनमा एमालेको उम्मेदवार भण्डारीको अग्रता कायमै

धनगढीः बझाङ उपनिर्वाचनको मतगणना जारी छ। सबैभन्दा धेरै मत एमालेका उम्मेदवार दमन भण्डारीले ३९२६ मत पाएका छन्।