बाजुरामा हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
बाजुरा: बाजुरामा सुत्केरी भएपछि अत्यधिक रक्तश्रावका कारण जटिल अवस्थामा पुगेकी एक महिलाको हेलिकोप्टरमार्फत उद्धार... विस्तृतमा
गोदावरीमा सर्पले टोकेर ५ वर्षीय बालकको मृत्यु
कैलाली: कैलालीको गोदावरीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ।
सवारी ज्यान मुद्दाका दोषी डोटीबाट पक्राउ
डोटी: सवारी ज्यान मुद्दामा अदालतबाट कैद तथा जरिवानाको फैसला भएका एक व्यक्तिलाई डोटी प्रहरीले पक्राउ गरेको छ।
बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपिभी खोप
बाँके : बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप लगाए ।
कञ्चनपुरमा २४ ग्रामभन्दा बढी खैरो हिरोइनसहित चार जना पक्राउ
कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट खैरो हिरोइनजस्तो देखिने अवैध लागूऔषधसहित चार जनालाई पक्राउ... विस्तृतमा
कञ्चनपुरमा दुई लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
कञ्चनपुर: कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट अवैध रूपमा ल्याइएका सामान बरामद गरेको छ।
- ‹ previous
- 400 of 22139
- next ›