सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार १८, ०२:५५Dineshkhabar Desk

RSP not to participate in new ruling coalition

Kathmandu: The Rastriya Swatantra Party (RSP) is not participating in the new ruling alliance led by the Nepali... विस्तृतमा

असार १८, ०२:४७

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ असार २१ गते

काठमाडौँः सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानसँग यही... विस्तृतमा

असार १८, ०२:३५

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

असार १८, ०२:१२खबर संवाददाता

शुक्लाफाँटाको नगर ‘सेफ हाउस’बाट एक सयभन्दा बढीले पाए सेवा

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिकाले सञ्चालन गर्दै आएको नगर ‘सेफ हाउस’बाट एक सय २० जना महिला तथा बालिकाले सेवा पाएका... विस्तृतमा

असार १८, ०१:४५खबर संवाददाता

बैतडीमा एक जना बेपत्ता

बैतडीः बैतडीमा एक जना बेपत्ता भएका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका–७ खेतागाउँका ४४ बर्षीय नवराज भट्ट बेपत्ता... विस्तृतमा

असार १८, ०१:०७खबर संवाददाता

सुदूरपश्चिमको कृषि क्षेत्रमा बैंकहरुले गरे १५ अर्ब ४० करोड लगानी

धनगढीः सुदूरपश्चिममा कृषि कर्जा बढेको छ।