सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २०, १२:५३

बझाङमा एक पुरुष मृत फेला

धनगढीः बझाङमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–४ गोलाइस्थित सेती नेदीमा पुरुषको शव फेला... विस्तृतमा

असार २०, १२:२९खबर संवाददाता

सुन तोलामा  एक हजार छ सयले बढ्यो

काठमाडौँ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी... विस्तृतमा

असार २०, १२:२४खबर संवाददाता

सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर साधारणदेखि... विस्तृतमा

असार २०, ११:५४

बेलायतमा आज प्रधानमन्त्रीका लागि चुनाव

लन्डन: सन् १९४५ यता पहिलोपटक बेलायतमा जुलाई महिनामा चुनाव भइरहेको छ। आज अर्थात् जुलाई ४ मा हुने आम निर्वाचनमा... विस्तृतमा

असार २०, ११:३४खबर संवाददाता

कैलालीको डोकेबजार–पाण्डौन सडक निर्माणमा ढिलासुस्ती

सुखड : कैलालीको घोडाघोडी नगरपालिका–५, डोकेबजार पाण्डौन सडकखण्ड अन्तर्गत शीतलपुर सडक निर्माण कार्य ढिलासुस्ती भएको... विस्तृतमा

असार २०, ११:२६खबर संवाददाता

नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

महेन्द्रनगरः नरबहादुर चन्दले भारतमा जन्मिए। उनी कक्षा ६ मा पढ्दादेखि नै हकी खेल्न थाले। नरबहादुरका बुबा भारतको... विस्तृतमा