सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार ३०, ०६:०१रासस

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय खारेज

काठमाडौँ– सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ ।... विस्तृतमा

असार ३०, ०५:३९खबर संवाददाता

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय 

काठमाडौं– मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्... विस्तृतमा

असार ३०, ०५:२६खबर संवाददाता

दशरथचन्द नगरपालिका बैतडीले ल्यायो कृषि एम्बुलेन्स सञ्चालनमा

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

असार ३०, ०५:२४खबर संवाददाता

अत्तरिया उद्योग वाणिज्य संघमा कमल कडायतको नेतृत्वमा नयाँ कार्यसमिति चयन

अत्तरिया: अत्तरिया उद्योग वाणिज्य संघको चौथो निर्वाचन सम्पन्न भएसँगै नयाँ कार्यसमिति चयन भएको छ। आइतबार सम्पन्न... विस्तृतमा

असार ३०, ०५:१८लक्ष्मण ढुङ्गाल

धनगढीमा निषेधित क्षेत्रमा नै पार्किङ, ट्राफिक व्यवस्थापन कमजोर हुँदा दुर्घटनाको जोखिम बढ्दो

धनगढी: उपमहानगरपालिकाका विभिन्न स्थानमा ‘नो पार्किङ’ क्षेत्रमै सवारीसाधन पार्किङ गरिने क्रम बढ्दै गएको छ। विशेषगरी... विस्तृतमा

असार ३०, ०५:१४नारायण अवस्थी

लाम्पाटा प्रकरण : पेमागारा गुरुङलाई शरीर बन्धक बनाउने १० जना थुनामा, ८ जना धरौटी र ३ जना तारेखमा रिहा

बाजुरा: लाम्पाटा प्रकरणमा पेमागारा गुरुङलाई शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका हुम्लाका २१ जनामाथि जिल्ला अदालत... विस्तृतमा