नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय
भक्तपुरः नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न... विस्तृतमा
दलित समुदायलाई पुख्र्यौली पेसा जोगाउन गाह्रो
कञ्चनपुरः जिल्लाका दलित समुदायलाई पुर्खौँदेखि अपनाउँदै आएको पेसा व्यवसायले जीविकोपार्जन गर्न गाह्रो हुन थालेको छ।... विस्तृतमा
दुर्गापक्षको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै
नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ।
कञ्चनपुरमा विंगर दुर्घटना हुँदा चार जना घाइते
कञ्चनपुरः कञ्चनपुरमा शनिवार एउटा विंगर (भ्यान) दुर्घटना भएको छ।
सरकारले विमान परिचारक÷परिचारिकाको ५० वर्ष उमेरहद पुर्यायो
काठमाडौँः सरकारले विमान परिचारक÷परिचारिकाको ४५ वर्षे उमेरहद ५० वर्ष पुर्याउने भएको छ।
अखिल क्रान्तिकारीको स्थगित भएको राष्ट्रिय सम्मेलन मंसिर २३ र २४ मा हुने
नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको स्थगित भएको २३ औं राष्ट्रिय सम्मेलन २३ र २४ मंसिरमा हुने भएको छ।
- ‹ previous
- 3287 of 21139
- next ›