भदौ १६, १०:३१खबर संवाददाता
दिनेश एफएममा कार्यरत कैलाशको सवारी दुर्घटनामा निधन
धनगढी: कैलालीको धनगढीबाट प्रसारणमा रहेको दिनेश एफएममा कार्यरत कैलाश थापाको सवारी दुर्घटनामा निधन भएको छ। एफएमको... विस्तृतमा
भदौ १६, १०:२०कमल सावद
क्षेत्रीय सहरी विकास अन्तर्गत धनगढीमा थप ४५० मिटर सडक कालोपत्र हुँदै
धनगढीः कैलालीको धनगढीमा क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत थप चार सय ५० मिटर सडक कालोपत्र गर्ने काम भइरहेको छ।
भदौ १६, ०८:५४खबर संवाददाता
रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु
धनगढीः रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु भएको छ।
भदौ १६, ०८:०२खबर संवाददाता
कैलालीबाट लागूऔषधसहित एक जना पक्राउ
धनगढीः कैलालीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
भदौ १६, ०७:३४खबर संवाददाता
बैतडीबाट भन्सार छलीका सामान बरामद
बैतडीः बैतडीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
भदौ १६, ०७:२३खबर संवाददाता
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
- ‹ previous
- 3239 of 20932
- next ›