सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ भदौ १६, ०७:२३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ७१ हजार ४० बराबरको सुपारी, कपुर, भगवानको फोटो, रुमाल लगायतका सामान प्रहरीचौकी परासन कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा
लिएको जनाइएको छ। 
 

कमेन्ट लोड गर्नुस