सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ १४, ०७:०२कमल सावद

सुदूरपश्चिममै पहिलो पटक धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण हुने

धनगढीः सुदूरपश्चिममै पहिलो पटक कैलालीको धनगढीमा फुलबल प्रशिक्षण केन्द्र निर्माण हुने भएको छ।

भदौ १४, ०६:५०खबर संवाददाता

कर्णाली राजमार्ग पूर्णरूपमा ठप्प

कर्णाली राजमार्ग पूर्णरूपमा ठप्प भएको छ। कर्णाली राजमार्गअन्तर्गत दैलेख–कालीकोट जोड्ने दहीखोलाको सडक पुलमा बुधवार... विस्तृतमा

भदौ १४, ०६:३७खबर संवाददाता

नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि विवाद सर्वोच्चले खारेज गर्‍यो

काठमाडौँः नेपाली प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा सर्वोच्च अदालतले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ।

भदौ १४, ०६:२६खबर संवाददाता

२८ लाख ५० हजार रुपैयाँ खर्चेर गोदावरी धाममा संस्कारशाला निर्माण

धनगढीः कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी धाममा नवनिर्मित संस्कार शालाको उद्घाटन गरिएको छ।

भदौ १४, ०६:२४खबर संवाददाता

युरोपेली संघले युक्रेनी सैनिकलाई थप तालिम दिने 

एजेन्सीः  युरोपेली संघ (ईयू) ले युक्रेनी सैनिकलाई थप तालिम दिन चाहेको जनाएको छ।

भदौ १४, ०६:१५खबर संवाददाता

पेरिस पाराओलम्पिकमा नेपाल क्वार्टरफाइनलमा प्रवेश

जारी पेरिस पाराओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई... विस्तृतमा