असोज २, १२:०२खबर संवाददाता
क्रान्तिकारीको सुदूरपश्चिम अध्यक्षमा वीरबहादुर थापा निर्वाचित
धनगढीः अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिको दोस्रो सम्मेलनबाट अध्यक्षमा वीरबहादुर थापा निर्वाचित... विस्तृतमा
असोज २, ११:५३खबर संवाददाता
बझाङ केन्द्रबिन्दु भएर भूकम्प
बझाङ: बझाङमा भूकम्प गएको छ। आज बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ।
असोज २, १०:५८खबर संवाददाता
गेटामा स्कारपियो र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना
धनगढीः कैलालीको गेटामा स्कारपियो र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ।
असोज २, १०:४०खबर संवाददाता
बझाङमा ट्याक्टर दुर्घटना हुँदा २ जना बेपत्ता, ३ जनाको उद्धार
बझाङः बझाङमा ट्याक्टर दुर्घटना भएको छ।
असोज २, ०९:१६नारायण अवस्थी
सुदूरपश्चिममा व्यक्ति विशेषका योजनामा समेत बजेट विनियोजन
धनगढीः २५ लाख भन्दा कम बजेटको योजना नल्याउने घोषणा गरेको सुदूरपश्चिम प्रदेश सरकारले ५ लाख र १० लाखका योजना ल्याएको... विस्तृतमा
असोज २, ०८:४७खबर संवाददाता
कैलालीबाट ५ लाख बढीका भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीबाट ५ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।
- ‹ previous
- 3100 of 20869
- next ›